ओली समूहको जनसभा दरबारमार्गमा

काठमाडौं । नेकपाको ओली समूहले काठमाडौंको दरबारमार्गमा माघ २३ गते जनसभा गर्ने भएको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको नेकपाको बागमती प्रदेश कमिटीले जनाएको छ । पार्टी विभाजनपछि पहिलो पटक राजधानीमा गर्न लागेको सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी … Continue reading ओली समूहको जनसभा दरबारमार्गमा